सुचना
नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस कसरी प्राप्त गर्ने?
पेश गर्नुपर्ने कागजातहरु:
प्रति नागरिकताको फारम कलोमसीले भरि दुवै कान देखिने फोटो टास गरेको फारम भारी
सनाखत गर्नजानेको नागरिकता (तीनपुस्ते नाता खोलिएको)
जन्म दर्ता
शैक्षिक योग्यताको प्रमाणपत्र
बसाई सराइ दर्ता, पत्र बिवाह दर्ता