FAQs Complain Problems

मृत्यु दर्ता

लाग्ने समय: 
प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पन्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र नि:शुल्क, ३५ दिन भन्दा बडी भएमा ५०
आवश्यक कागजातहरु: 

मृतकको नागरिकता
सूचक(सूचना दिने) को नागरिकता
उमेर पुगेको मुख्य मानिस (घरकै)
वडा सचिव आफै सूचक हुनसक्ने मलामी गएको भए

जन प्रतिनिधि